Rule 25
अन्तरवार्तामा समावेश गराईने
: ऐनको दफा २३ तथा नियम २३ र २४ बमोजिम प्रकाशित नतिजामा नाम समावेश भएका उम्मेदवारहरूलाई मात्र अन्तरवार्तामा समावेश गराइनेछ ।